क्लिन्जिङ जेल याे साैन्दर्य सामान अन्तर्गत पर्दछ । यसमा कुनै केमिकलकाे प्रयाेग छैन। घिउकुमारि, उच्च जडिबुटीकाे रसबाट निर्माण गरिएको छ । अनुहारकाे छालालाई यसले पूर्ण रुपले सफाइ गर्नुका साथै छालाकाे सुन्दरता बचाइ राख्छ । जुनै प्रकारको छालामा यसकाे प्रयाेग गर्न सकिन्छ ।

बिहान पानीले मुख धाेएपछि हलुका तरिकाले मुखमा मसाज गर्नुपर्छ । १५ देखि २० मिनेट पश्चात् पखाल्न सकिन्छ  भने साँझमा पनि यहि प्रक्रिया अपनाउने गर्नुपर्छ । यसकाे प्रयाेग पश्चात्  छाेटाे समयमै अनुहारमा चमक र ताजापन देखिन्छ । १०० एम.एलकाे ट्यूबमा यसलाई डि. एक्स .एन. कम्पनीले बजारमा ल्याएको छ ।
: www.dxn2u.com ..
hamro office kathmandu nepal 009779861497282
email dxnlive@gmail.com
हामि कहाा सबै सामान पाइन्छ।

Comments

  1. Tithium frames - T-Titanium Engineering
    Tithium frames titanium 170 welder are built to withstand citizen titanium dive watch the harshest of the forces titanium nose hoop and the most devastating blows of war. revlon hair dryer brush titanium These frames can withstand the titanium watch stress, the stress, and

    ReplyDelete

Post a Comment

Popular posts from this blog