LINGZHI COFFEE  "लिन्झी कालाे कफि"   लिन्झी कालाे कफी चिनी नहालिएकाे (सुगर फ्रि) कफि हामीले दैनिक पिउने गरेमा के के फाइदा हुन्छ? यसकाे जानकारी सेयर गर्दैछु? एक चोटी हेर्नू होला

लिन्झी कालाे कफी  विशेष प्रकारको फर्मूलाबाट ४.५ ग्रामकाे स्याचेटमा तयार पारिएको लिन्झी कफी हाे।एक स्याचेटबाट ८ देखि १० कप सम्म  कफि तयार हुन्छ ।यसमा दूध र चिनी हालिएको हुदैन र निकाेटिन पनि कम (00.6)हुनछ। याे कफी चिनिकाे उपभाेग कम गर्न चाहनेहरुका लागि बानाइएकाे हाे र सबैले पिउन मिल्छ ।यसमा शुद्ध गानाेदर्माकाे धूलो  र न्यून क्याफिनकाे मात्रा भएकाे शुद ब्राजिलियन कफिकाे धुुलाे थाेरै मात्रामा हालिने भएको हुनाले सुगर राेगका र अन्य जटिल किसिमका बिरामिहरुलाई समेत खुवाउन सारै नै उपयुत्त हुन्छ

यी सबै कफीहरुलाई थर्मसमा भरेर राखेको तातोपानीमा वा चिसो पानिमा फिटेर सजिलोसँग र तुरुन्तै तयार पार्न सकिन्छ ।यसबाट बढिमात्रामा फाईदा लिनकाेलागि दूध र चिनी नहालिकन खाएमा अझै बढी राम्रो फाइदा दिने हुन्छ ।गर्मी स्थान र माैसममा चिसो पानिमा फिटेर काेल्डड्रिंङकाे सट्टामा पनि प्रयाेग गर्न अति उत्तम मानिएकाे छ।
 कृपया तपाईंहरु पनि संसारमा जुन देशमा भए पनि डिएक्सनमा अाबद्द भएर यी प्राेडक्टहरु खाएर सधैं स्वास्थ रहन सक्नुहुन्छ र याे एउटा संजालकाे माध्यमबाट संसारभरि बिक्रीवितरण हुने भएकोले अार्थिक रुपले समेत सम्पन्न हुन सक्नुहुन्छ ।

DXN KATHMANDU NEPAL
Worldwide Delivery Service
Phone No:- 009779861497282
Email :- dxnlives@gmail.com
Twitter :- @dxnlives
For Further Details: www.dxn2u.com ..

Comments

Popular posts from this blog